२०८२, २८ माघ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक सञ्जालमा अरुलाई गाली गरेर देश नबन्ने,देश बनाउन युवाहरूले योजनाबद्ध काम गर्नुपर्ने : सुनिता डङ्गोल

२०८२, ११ बैशाख बिहीबार १७:०८

काठमाडौँ |काठमाडौँ महानरपालिकाकी उपमेयर सुनिता डङ्गोलले नेकपा एमालेले सोसोल मिडिया (सामाजिक सञ्जाल) युवाहरूलाई उग्र बन्न नसिकाउने बताएकी छन्।

काठमाडौँको भृकुटीमण्डपमा लोकतन्त्र दिवसको दिन पारेर एमाले आयोजना गरेको युवा उत्सव (युथ सेलिब्रेसन)मा सम्बोधन गर्दै डङ्गोलले सो कुरा बताएकी हुन्। सोसल मिडियामा भाडभैलो गरेर उग्र बन्न एमालेले नसिकाउने भएकाले आफूलाई एमाले मनपर्ने पनि उनले बताइन्।

उनले सामाजिक सञ्जालमा अरुलाई गाली गरेर, स्टन्ट गरेर देश नबन्ने भन्दै देश बनाउन युवाहरूले योजनाबद्ध काम गर्नुपर्ने बताइन्। साथै डङ्गोलले आफूले महानगरमा राम्रो काम गरेकाले आफूमाथि आक्रमण भइरहेकोसमेत बताइन्। उनले एमालेले राम्रो काम गरेकाले पार्टीमाथि पनि आक्रमण भइरहेको जिकिर गरिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु