३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नीति तथा कार्यक्रम देशको हित र अग्रगामी निकासका लागि’

२२ बैशाख २०८२, सोमबार १५:३८

काठमाडौँ | नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले नीति तथा कार्यक्रम देशको हित र अग्रगामी निकासका लागि आएको बताउनुभएको छ । आर्थिक वर्ष २०८२÷८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले सबै क्षेत्रलाई समेटेर योजना ल्याइएको बताउनुभयो ।

सांसद ढुङ्गानाले भन्नुभयो, “नीति तथा कार्यक्रम सरकारको आँखा हो । पहिलेका कार्यक्रममा योजना छरिन्थ्यो । तीनै तहले एउटै कार्यक्रम राख्ने र दोहोरोपन हुन्थ्यो । सरकारले यो नीति तथा कार्यक्रममार्फत दोहोरोपन हुन नदिने र व्यवस्थित भएर जाने भनेको छ ।”

नीति तथा कार्यक्रम विकासको बजेट योजनाअनुसार कार्यवधिभर सम्पन्न गर्ने सङ्केत देखाएको उहाँले बताउनुभयो । सांसद ढुङ्गानाले सरकारले कृषिमा जोड दिँदै गर्दा सिँचाइ, बजारीकरण र त्यसको व्यवस्थापन गर्न नसके विकासका जति ठूला कुरा गरेपनि काम नलाग्ने बताउनुभयो । सिँचाइ योजना व्यवस्थापन गर्नुपर्ने उहाँको सुझाव थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन