सल्यान, २९ साउन । अविरल वर्षापछि हुन सक्ने खतराबाट जोखिनका लागी सबैलाइ सजग रहन कपुरकोट गाउँपालिकाले आग्रह गरेको छ । 

कपुरकोट गाउँपालिकाका अध्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सल्यान, २९ साउन । अविरल वर्षापछि हुन सक्ने खतराबाट जोखिनका लागी सबैलाइ सजग रहन कपुरकोट गाउँपालिकाले आग्रह गरेको छ । 

कपुरकोट गाउँपालिकाका अध्"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भिरालो जमिन आसपासका बासिन्दालाई सतर्क रहन कपुरकोट गाउँपालिकाको आग्रह

२९ श्रावण २०७४, आईतवार १३:३५


सल्यान, २९ साउन । अविरल वर्षापछि हुन सक्ने खतराबाट जोखिनका लागी सबैलाइ सजग रहन कपुरकोट गाउँपालिकाले आग्रह गरेको छ । 

कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले वर्षापछि पहाडी क्षेत्रमा पहिरोको जोखिम हुने भएकाले सचेत बन्न गाउँपालिकावासिलाइ आग्रह गरेका हुन् । कपुरकोट बजार क्षेत्रको भासिएको स्थानका वासिन्दालाइ पनि उनले त्यस स्थानमा नबस्न भनेका छन् ।

भिरालो जमिन आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै गाउँपालिका प्रमुख सेनले कुनै आपत् परेमा आफुलाइ फोन सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।

जसका लागी उनले ९८४७८३६४०२ र ९८०९५०५९३४ को नम्बर दिएका छन् । मौषमविद्हरुले पनि मनसुनी वर्षाको गतिविधि देशभर नै सक्रिय भइरहेको र यसले आज पनि भारी वर्षा हुने सम्भावना देखिएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु