2026-06-24 10:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारत र पाकिस्तानबीच बढ्दो द्वन्द्वका कारण आईपीएल ७ दिन लागि स्थगित: बीसीसीआई

काठमाडौँ । भारत र पाकिस्तानबीच बढ्दो द्वन्द्वका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) एक हफ्ताका लागि स्थगित भएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले जारी आईपीएल एक हप्ताका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

बीसीसीआईले उक्त निर्णय विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । बोर्डका सचिव देवाजित साईकियाले विज्ञप्ति जारी गरेका थिए ।

बोर्डले आईपीएलको गर्भनिङ काउन्सिलले सम्बन्धित अन्य निकाय, साझेदार, प्रसारण संस्थाहरूसँगको छलफलबाट स्थगित गर्ने निष्कर्षमा पुगेको जनाएको छ । बार्डले विज्ञप्तिमा क्रिकेटसँग राष्ट्रिय भावना जोडिए पनि राष्ट्र र राष्ट्रको सार्वभौमसत्ता र सुरक्षा प्रमुख रहेको उल्लेख गरेको छ ।यसअघि भारतीय सञ्चारमाध्यमहरूले द्वन्द्वका कारण बोर्डले आईपीइल अनिश्चित समयका निम्ति स्थगित गरेको उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक