३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

अपाङ्गता भएकालाई सहायता सामग्री सहयोग

२१ असार २०८२, शनिबार १३:५३
काठमाडौँ । पाल्पाको रामपुरमा बसोबास गर्ने अपाङ्गता भएका नागरिकलाई सहायता सामग्री उपलब्ध गराइएको छ । रामपुर नगरपालिकाले यहाँका ५९ जना अपाङ्गता भएकालाई विभिन्न सहायता सामग्री प्रदान गरेको हो ।
नगरपालिकाले उहाँहरुलाई पाँच वटा ह्विलचियर, १० थान वैशाखी, ३४ थान लौरी, सात थान चस्मा, तीन वटा एयरफोन हस्तान्तरण गरिएको अपाङ्गता क्षेत्र संरक्षण समिति संयोजक जगन्नाथ कँडेलले जानकारी दिनुभयो ।
अपाङ्गता भएका नागरिकको जीवनयापनमा थप सहजता प्रदान गर्न उनीहरुको माग र आवश्यताअनुसार नगरपालिकाबाट सहायता सामग्री वितरणका लागि विनियोजन रु दुई लाख रकमबाट विभिन्न सामग्री प्रदान गरिएको अध्यक्ष कँडेलले जानकारी दिनुभयो ।
नगरपालिकाले दशवटै वडाका नागरिकलाई समेटेर सामग्री प्रदान गरेको छ । अपाङ्गता भएकाले अन्यलाई आगामी वर्षमा
सामग्री वितरण गरिने नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली