१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

आमासँग झगडा भएपछि घरबाट हिँडेकी किशोरी भरत तालमा मृत फेला

१६ श्रावण २०८२, बिहीबार १५:१९

काठमाडौँ | सर्लाहीको भरत तालमा मृत भेटिएकी किशोरीको पहिचान खुलेको छ।

बुधबार मध्यान्हमा बागमती नगरपालिका-१२ स्थित भरत तालमा मृत फेला परेकी किशोरीको पहिचान खुलेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्र अधिकारीले जानकारी दिए।

उनका अनुसार मृतक बलरा नगरपालिका-४ बरालगोठकी २० वर्षीया विकुकुमारी सहनी हुन्। उनको शव बुधबार तालमा डुकिरहेको अवस्थामा फेला परेको थियो। शव फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

 

अनुसन्धानको क्रममा उनी घरमा बिहान झगडा गरी हिँडेको खुलेको हो। प्रहरी निरीक्षक अधिकारीका अनुसार आमासँग झगडा भएपछि उनी घरबाट हिँडेकी हुन्। ‘घरतिरको सिसिटिभी फुटेज पनि हेर्‍यौं। एक्लै हिँडेको देखियो। शंकास्पद देखिएन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ