२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पृथ्वीको सबैभन्दा पौष्टिक आहारको खुलासा, जुन गाईको दुधभन्दा तीन गुणा बढी

२९ श्रावण २०८२, बुधबार १४:२०

काठमाडौँ | हालै वैज्ञानिकले डिप्लोपटेरा पङ्क्टाटा नामक साङ्लाको प्रजातिले उत्पादन गर्ने दुध गाईकोभन्दा तीन गुणा बढी पौष्टिक हुने दाबी गरेका छन्।

वैज्ञानिक खोजमा यो दुधमा प्रोटिन, बोसो र चिनी प्रशस्त मात्रामा पाइन्छ, जसले यसलाई पृथ्वीको सबैभन्दा पौष्टिक आहार बनाउँछ। यसमा शरीरको लागि आवश्यक सबै ९ एमिनो एसिड पाइन्छ। साथै, उक्त दुध ल्याक्टोजरहित हुन्छ।

एलर्जी भएका व्यक्तिको लागि उपयुक्त हुने विश्वास गरिएको छ। तर दुध निकाल्ने जटिल प्रक्रियाको कारण यो बजारमा उपलब्ध छैन। तर ठूलो मात्रामा परीक्षणको अभावको कारण यो दुध मानिसको लागि पूर्ण रूपमा सुरक्षित छ कि छैन भनेर प्रमाणित भएको छैन।

साङ्लाको एक सय ग्राम दुधमा लगभग सात सय क्यालोरी हुन्छ, जुन गाईको दुधभन्दा तीन गुणा बढी हो। यसको अत्यधिक सेवनले तौल बढाउन सहयोग पुग्छ। रोचक कुरा के भने एक सय ग्राम दुध बनाउन एक हजारभन्दा बढी पोथी साङ्ला चाहिन्छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट