शंकर केसी/असोज १, सल्यान । सल्यानका विद्यालयहरुमा सल्यान पर्यटन पुस्तक ऐच्छिक विषयको रुपमा पढाइ हुने भएको छ । 

जिल्लाका धार्मिक तथा प्राकृतिक स्थल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शंकर केसी/असोज १, सल्यान । सल्यानका विद्यालयहरुमा सल्यान पर्यटन पुस्तक ऐच्छिक विषयको रुपमा पढाइ हुने भएको छ । 

जिल्लाका धार्मिक तथा प्राकृतिक स्थल"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘सल्यान पर्यटन’ ऐच्छिक विषयको रुपमा पढाइ हुने

२०७४, १ आश्विन आईतवार ०५:३४

शंकर केसी/असोज १, सल्यान । सल्यानका विद्यालयहरुमा सल्यान पर्यटन पुस्तक ऐच्छिक विषयको रुपमा पढाइ हुने भएको छ । 

जिल्लाका धार्मिक तथा प्राकृतिक स्थलहरुको संकलन गरि निमार्ण गरिएको सल्यान पर्यटन पुस्तक ऐच्छिक विषयको रुपमा पढाई हुने भएको हो ।

पर्यटनको क्षेत्रमा सल्यानलाई चिनाउन र युवा पुस्ताहरुलाई सल्यानको पर्यटनका विषयमा जानकार गराउने उद्देश्यले पाठ्यक्रमकै रुपमा पठन पाठन गराउन थालिएको हो । 

सल्यान पर्यटन नामक पुस्तक विमोचन संगै जिल्ला शिक्षा कार्यालयलाइ हस्तान्तरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो । पुर्वाधार विकासमा मात्र मानिसहरुको ध्यान गईरहेको समयमा पर्यटनको माध्यम पनि ठुलो विकास हो भन्ने मान्यता विकास गराउनका लागि पाठ्यक्रमको रुपमा तयार पारिएको पुस्तक पढाउन थालिएको जानकारी गराइयो ।

सल्यानका ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण सुन्दर जिल्लालाईं पर्यटनको क्षेत्रबाट समृद्धितिर लिनका लागि पाठ्यक्रमको रुपमा समावेश गर्न थालिएको सल्यान क्षेत्र न. २ का संसद प्रकाश ज्वालाले जानकारी गराए ।

सांसद प्रकाश ज्वालाको निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रमले प्रकाशन गरेको पुस्तकमा जिल्लाका विभिन्न २१ ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदालाई समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ