शंकर के सी | असोज ८, सल्यान | सल्यानको कपुरकोटमा आज दशै विशेष वृहत सांस्कृतीक कार्यक्रम शुरु हुँदै छ । आज र भोलि दुइ दिनसम्म हुन लागेको कार्यक्रममा केन्द्रीय तथा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शंकर के सी | असोज ८, सल्यान | सल्यानको कपुरकोटमा आज दशै विशेष वृहत सांस्कृतीक कार्यक्रम शुरु हुँदै छ । आज र भोलि दुइ दिनसम्म हुन लागेको कार्यक्रममा केन्द्रीय तथा"/>
2026-09-08 05:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानको कपुरकोटमा आज नायीका झरना थापाको प्रस्तुती रहने

शंकर के सी | असोज ८, सल्यान | सल्यानको कपुरकोटमा आज दशै विशेष वृहत सांस्कृतीक कार्यक्रम शुरु हुँदै छ । आज र भोलि दुइ दिनसम्म हुन लागेको कार्यक्रममा केन्द्रीय तथा स्थानीय स्तरका ख्याती प्राप्त कलाकारहरुले आ-आफ्नो प्रस्तुती राख्ने कार्यक्रम छ । सुनौलो विहानी युवा क्लव कपुरकोट ४ किमुचौरको आयोजनामा कार्यक्रम हुन लागेको हो ।

आज पहिलो दिनको कार्यक्रमका लागी दसकौ देखी नेपाली सिने जगतमा अहोरात्र खटी रहेकी चर्चीत नायीका झरणा थापा, गायक नेत्र भण्डारी, मोडल आरुसी मगर लगाएतका कलाकारहरु कपुरकोट आइसकेको क्लवका अध्यक्ष विचरा चुडामणि पिएमले जनाएका छन् ।

भोलि दोश्रो दिनको कायृक्रममा हाँस्य कलाकारहरु पाँडे, जिग्री लगाएत गायीका भूमिका गिरी र डान्स क्लवहरुले प्रस्तुती राख्ने पिएमले बताए । उनले कार्यक्रममा सहभागी भइदिनका लागी सम्पूर्णलाइ अनुरोध पनि गरेका छन् ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ