२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानका एक व्यक्ति भेरी नदिमा बेपत्ता

२०७४, १७ कार्तिक शुक्रबार ०४:१५

इन्द्र ब बुढाथोकी/कात्तिक १७, सल्यान । सल्यान बनगाड कुपिन्डे नगरपालिका वडा न २ भर्सिलका एक व्यक्ति भेरी नदिमा बेपत्ता भएका छन । 

बेपत्ता हुनेमा अन्दाजी ४७ वर्षका देब ब राना रहेका छ्न । हिजो बिहान घरबाट सामान लिना भनेर सुर्खेतको तार्कुलामा गएका थिए । 

सामान लिएर घर फर्किदै गर्दा भेरी नदिमा पौडी खेल्दा बिहिवार साझ ६ बजेको समयमा बेपत्ता भएको बेपत्ता छोरा गोविन्द रानाले जानकारी दिएका छ्न ।

बेपत्ता रानाको अहिले ईलाका प्रहरी कार्यालय देवस्थल र स्थानीय बासिले खोजी काॠ गरि रहेका छ्न

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस