२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यान रुकुम यातायात व्यवसायी समितिले यात्रुलाई सुविधा थप्ने

२०७२, ४ पुष शनिबार १३:२३

पुस ४, सल्यान । सल्यान रुकुम यातायात व्यवसायी समितिको बैठक आज सम्पन्न भएको छ । पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन पछिको पहिलो बैठकले यात्रुहरुको मागलाई मध्ये नजर गरि विभिन्न निर्णयहरु गरेको छ । समितिले जिल्लामा एसी डिलक्स सहितका ५ वटा रात्री दर्ता गर्ने र आवश्यकता अनुसार साना मिनि बस पनि दर्ता गर्ने निर्णय गरेको समितिका अध्यक्ष लोकमान बुढाथोकीले जानकारी दिएका छन ।

समयानुकुल यात्रुलाई गन्तव्यमा पुग्नलाई स्थानिय रुटहरुमा नयाँ थप किउ संचालन गर्ने निर्णय पनि गरेको छ । जसमा दुल्धारा पोखरा देखि तुलसीपुर बस, श्रीनगर देखि मौलहाले र दमाचौर मिनिवस, खलंगा देखि बाँगे र ढुंगेबगर मिनिबस, खलंगा फलावाग जिप, श्रीनगर स्यालपानी चलाउनेपानी जिप श्रीनगर चाँदे स्यालपानी जिप संचालनमा ल्याउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला