वाम गठबन्धनको संयुक्त चुनावी सभामा सहभागी हुन चितव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वाम गठबन्धनको संयुक्त चुनावी सभामा सहभागी हुन चितव"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनवादी गायक खुसीराम पाख्रिनको चुनावी सभामा गीत गाउँदा गाउँदै निधन

२०७४, ५ मंसिर मंगलवार ११:४४

मङ्सिर ५, काठमाडौं । जनवादी गायक खुसीराम पाख्रिन भरतपुरको चुनावी सभामा सहभागी हुँदै गर्दा हृदयघात भएको छ ।


वाम गठबन्धनको संयुक्त चुनावी सभामा सहभागी हुन चितवन पुगेका पाख्रीनलाई सभास्थलमै आकस्मिक हृदयघात भएको हो । पुर्व सांसद समेत रहेका पाख्रीनला उपचारकालागि अस्पताल लैजाने क्रममा निधन भएको छ । 

उनलाई नारायणी सामुदायिक अस्पताल पुर्याइएको थियो । अस्पतालले उनको निधन भएको बताएपनि औपचारीक घोषणा गर्न बाँकी छ । पाख्रीन माओवादीभित्र जनकलाकारका रुपमा परिचित थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश