Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा जिप दुर्घटना हुँदा दुई जना घाईते

२०७४, १० मंसिर आईतवार १२:५५

इन्द्र बुढाथोकी/मङ्सिर १०, सल्यान । सल्यानमा आइताबार अपराह्न ४ बजेतिर जिप दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

सुर्खेतको छिन्चु देखि सुर्खेतको जामुनेबजारका लागि छुटेको भे १ज ८५२ नम्बरको सानो इको भ्यान जिप सल्यानको बनगाड कुपिन्डे नगरपालिका १ देवस्थलको भेरी पुल नजिकै दुर्घटना हुँदा २ जना घाइते भएका हुन् ।


घाइते हुनेमा सुर्खेत सिम्तागाउपालिका जामुनेबजार कि अन्दाजी वर्ष २४ कि रिता बस्नेत र सिम्तागाउपालिका घोरेटाका टेक बहादुर हमाल घाइते भएका छन । 

घाइतेलाई स्थानीय मेडिकलमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय देवस्थले जानकारी दिएको छ  । उक्त जिपमा जम्मा ८ जना यात्रु थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी