2026-09-08 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

निर्मला वि.क. मृत्युको लागि बनेको छानविन समितिले प्रतिवेदन सार्वजनिक गर्यो 

चैत्र ३०, सल्यान । फाल्गुण २२ मा आत्महत्या गरिएकि भनिएकी निर्मला वि.क. मृत्यु प्रकरणको लागि बनेको स्वतन्त्र छानविन समितिले प्रतिवेदन सार्वजनीक गरेको छ । चैत्र २ मा जिल्ला प्रशासन कार्यालयमा छलफल अनुसार सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयको संयोजकत्वमा बनेको समितिले सात बुदे सुझाव तथा निष्कर्ष निकालेको जनाएको छ ।

समितिको सुझावमा घटना हुनुभन्दा अगाडि पछाडिका कल डिटेलहरु त्यसको अनुसन्धानमा कार्वाही गर्नुपर्ने, अभियुक्त तिनै जनाको भनाईहरुमा संगति नभएकाले पोलिग्राफ टेस्ट गरि साँचो तथा झुटो के बोलेको हो वैज्ञानिक आधारमा परिक्षण हुनुपर्ने, घटनास्थलको छेउछाउमा रगत जस्तै देखिएको रातो पदार्थ तथा फलामे छडमा रहेको फिङ्गर प्रिन्ट लिनुपर्ने जस्ता रहेका छन ।

त्यस्तै जसको शौचालयमा झुन्डिएर आत्म हत्या गरिएको भनिएको हो उसैको वयान फेरिएकोले वैज्ञानिक ढंगले अनुसन्धान हुनुपर्ने, छिमेकीहरुको समेत बयान लिनुपर्ने र निर्मलाको हत्याको प्रकरणमा मुछिएर प्रहरीको हिरासतमा आत्महत्या गरिएका गोपिलाल बुढाथोकी आत्महत्याको विषयमा जिल्ला प्रहरी कार्यालयमा पनि अनुगमन गरेको समितिले हिरासतको सम्पूर्ण भाग बाहिरको ढोकाबाट देखिने हुनुपर्ने पनि बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल