By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    28 minutes ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    17 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    20 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    21 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    21 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    3 minutes ago
    सुनचाँदीको मूल्य बढ्यो
    19 minutes ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सल्यानको जंगल डढेलोले खायो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > सल्यान - SLN > सल्यानको जंगल डढेलोले खायो
समाजसल्यान - SLN

सल्यानको जंगल डढेलोले खायो

साझासवाल
Last updated: April 12, 2016 12:09 pm
साझासवाल
2 Min Read
Share

चैत्र ३०, सल्यान । यस बर्ष सल्यानका २ हजार हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । जिल्लामा ६ ठाउँमा ठुला र २१ वटा साना गरि कुल २७ स्थानमा डढेलो लागेको जिल्ला वन अधिकृत विद्यानाथ झाले जानकारी दिएका छन ।

नियन्त्रणका लागि जिल्ला वन कार्यालय, नेपाल प्रहरी, नेपाल आर्मी, स्थानिय सामुदायिक वन उपभोक्ता समितिहरु र स्थानियबासीहरुको पहलमा आगो नियन्त्रणका लागि प्रयास जारी गरिएको छ ।

जिल्लाका फलावाङ्ग, माल्नेटा, शान्तीनगर लगायतका ठाउँको जंगल सखाप पारेको जिल्ला वन कार्यालयले जानकारी दिएको छ । जिल्लामा डढेलो नियन्त्रणका लागि स्थानिय संचार माध्यामबाट, सुचना प्रशारण गर्नुका साथै विगत देखि पर्चा वितरण गरिएको र अव आपतकालिन अवस्था आएमा माइकिङ्ग गर्ने अधिकृत झाले जनाएका छन । वन डढेलो संगै खडेरी झनै बढ्ने भएकाले आगलागि हुननदिन विभिन्न पहल थाल्न र डढेलो लाग्न नदिन सबैमा झाले अनुरोध गरेका छन । सल्यानमा ५ सय ४२ वटा सामुदायिक वन र ५५ हजार १ सय ६५ हेक्टर हेक्टर वनक्षेत्र रहेको छ ।

राती १ बजे सम्म चैवाङ्गको जंगलमा लागेको आगो नियन्त्रणमा लिएको नेपाली सेना, प्रहरी र वनको टोलीले श्रीनगरबाट लागेको आगो नियन्त्रणका लागि पनि जुटिरहेको छ । संयुक्त टोलीले खलंगाको लुहापिङ्गमा रहेको विद्यालयमा र जिल्ला खेलकुद विकास समितिको कार्यालयलाई आगो लाग्नबाट जोगाएको नेपाल आर्मीका मेजर पृथ्वी बहादुर थापाले बताएका छन । उनले हिजो रातभरी खटिएको जनशक्तिले नपुगी थप जनशक्ती मगाएको पनि जनाएका छन ।

त्यस्तै डढेलोको विषयलाई लिएर जिल्ला दैवि प्रकोप उद्धार समितिको बैठक बसेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको अध्यक्षतामा बसको बैठकले जिल्लामा जनचेतना मुलक कार्यक्रमका साथै अग्नी नियन्त्रणका उपकरण खरिद गर्ने निर्णय गरेको छ । साथै बैठकमा बढ्दो गर्मि संगै झाडापखाला र सर्पको टोकाइ हुने भएकाले जिल्लाका अस्पतालहरुमा औषधी र स्वास्थ्यकर्मीलाई तयारीका साथ राख्नेगरी छलफल पनि गरेको ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article अस्पतालमा आएका विरामी जंगलमा शौच गर्छन
Next Article सल्यानको जंगल डढेलोले खायो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

बाँके - BNKसमाज

बाँकेका तीन सय नागरिकता खारेज

57 years ago
गुल्मी - GLMसमाज

गुल्मीमा अनुगमन समितिका अध्यक्ष नै डोजर सन्चालक भएपछि…

57 years ago
मुगु - MGसमाज

पुख्यौली औजारले राडीपाखी बुन्दै

57 years ago
समाजसल्यान - SLN

बाढीको उच्च जोखिम बन्यो सल्यान कालीमाटी

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?