2026-07-26 03:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वार्षिक उत्सव समारोहको तयारि पुरा

शँकर के सी, बैशाख ३, सल्यान । आफ्नो छैठौँ वार्षिकोत्सवको अवसरमा भोलि शनिबार रेडियो कपुरकोट सल्यानले गर्न लागेको वृहत सांस्कृतीक तथा चेतनामूलक कार्यक्रमको तयारि पुरा भएको छ ।

kapurkot fm

जिल्ला स्वास्थ्य कार्यालय सल्यान संगको सहकार्यमा देखाउन लागिएको व्यवस्थीत परिवार सम्बन्धी नाटक तथा अन्य सांस्कृतीक कार्यक्रमको तयारि पुरा भएको रेडियोले जनाएको छ ।

कार्यक्रमका लागी प्राविधिक काम पनि सम्पन्न भइसकेको, कार्यक्रमका लागी कतीपय कलाकार कपुरकोट आइसकेको र बाँकी कलाकारहरु भोलि विहान सम्म आइपुग्ने स्टेशन मैनेजर सन्तोष घर्तीले जनाउनुभयो ।

भोलिको कार्यक्रममा चर्चीत लोक दोहोरि गायीका मुना थापा, चर्चीत मोडल तथा गायक दुर्गेश थापा, चर्चीत र्यापर बादल थापा, लोक दोहोरि गायक प्रेम विवश घर्ती, मोडल लक्ष्मी वोहोरा लगाएत करिव एक दर्जन कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने छन् । भोलि विहान १० बजे देखि शुरु हुने कार्यक्रममा उपस्थीत भइदिनका लागी रेडियोले सम्पूर्णलाइ अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ