2026-07-04 01:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पृथ्वीनारायणपछि ठूलो संघर्षको नेतृत्व गर्ने अवसर प्राप्त गरे: प्रचण्ड

2017-12-21

पुस ६, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले वाम गठबन्धनको एजेण्डा अनुमोदन गरेको बताएका छन् । 

बिहीबार देशभक्त गणतान्त्रिक मोर्चाले आयोजना गरेको सम्मान ग्रहण गर्दै अध्यक्ष दाहालले उक्त कुरा बताएका हुन् ।  कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले मुलुकमा अब वाम गठबन्धनको जिम्मेवारी बढेको स्पष्ट पार्दै अन्य चार दलहरुलाई पनि सँगै लिएर जानुपर्नेमा जोड दिए । 

अध्यक्ष प्रचण्डले अर्को एक प्रसंगमा आधुनिक नेपालमा सबैभन्दा ठूलो संघर्षको नेतृत्व गर्ने जिम्मेवारी आफुले पाएको स्पष्ट पार्दै शान्ति प्रक्रिया, नयाँ संविधान निर्माण र समृद्ध नेपालको   नेतृत्व समेत आफुले गर्ने अवसर प्राप्त गरेको बताए ।

उनले भने, पृथ्वीनारायण शाहपछि ठूलो संघर्षको नेतृत्व मैले गर्ने अवसर प्राप्त गरे, यो अवसर बिरलै नेताहरुले प्राप्त गर्छन् । यो अवसर दिने नेपाली जनतालाई म धन्यवाद दिन चाहान्छु ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो