Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

सल्यानमा टिप्पर दुर्घटना हुदाँ डोटीका एक युवासहित दुर्इ जनाको मृत्यु

२०७४, २० माघ शनिबार ०४:४१

माघ २०, सल्यान । सल्यानमा मालबहाक ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ सम्धीमोडमा शुक्रबार साँझ ७: ४० बजेतीर भएको दुर्घटनामा ट्रिपरका चालक र सहचालक दुबैको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ट्रिपर चालक बाँकेको कोहलपुर नगरपालिका १ निवासि २७ वर्षिय सुरज वोहोरा भन्ने ज्ञान कुमार वोहोरा र डोटि घर भएका सहचालक अन्दाजी २३ वर्षका रमेश पुन मगर रहेका छन् ।

उनको उपचारको क्रममा राप्ती अञ्चल अस्पताल तुलसिपुरमा मृत्यु भएको प्रहरी चौकी कपुरकोटका हवल्दार लक्ष्मण भुसालले जानकारि दिएका छन् ।

सिमेन्ट बोकेर दाङबाट रुकुम जाँदै गरेको से १ क ५२७ नम्बरको ट्रिपर ब्रेक फेल भएर सडकबाट ७० मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित