Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्लीबजारको आँखा शिविरमा २ सय ७७ जनाको चेकचाज

२०७४, २२ फाल्गुन मंगलवार १७:०७

फाल्गुन २२, सल्यान | सल्यानको सल्लीवजारमा सञ्चालन भएको आँखा शिवीरमा आज २ सय ७७ जनाले आँखाको चेक जाँच गरेका छन् । आजै नै राती १० बजे सम्म काम गरेर  ६५ जनाको आँखाको सल्याक्रिया भएको छ । 

२ दिन सम्म चल्ने शिवीरमा टाढाटाढाबाट समेत आँखाको चेक जाँच गर्न आएका छन् । सल्यानको बन्गाड कुपिण्डे नगरपालीका कुमाख गाउपालिका र सुर्खेत सिम्ता गाउँपालीकाका , छिमेकी जिल्ला जाजरकोट रुकुम लगाएतका स्थानीय नागरिकहरुले उक्त सेवा लिएका छन् । नेत्रज्योति संघ,राप्ती आँखा अस्पताल रक्षचौर दाङ्गको प्राविधीक सहयोग, नेपाल सरकारको आर्थिक सहयोग तथा बन्गाड कुपिण्डे नगरपालीका,रेडक्रस उपशाखा सल्लीको आयोजनमा शिवीर सञ्चालन भएको रेडक्रस सल्लीका सभापति पुष्कर वि.सीले वताउनु भएको छ । 

आँखाको सफल उपचार तथा चेक जाँचको लागि पहिलो दिन छुटेका सवै विरामीहरुलाई दोस्रो दिन उक्त सुविधा लिन आउनुहुन सभापति वि.सीले अनुरोध समेत गर्नु भएको छ । साथै रुकुमको चौरजहारी नगरपालिकाको खोलागाउमा पनि यहि फाल्गुन २५ र २६ गते सन्चालन हुने नेत्र्ज्योती संघ राप्ती आँखा अस्पताल रक्षाचौर दाङले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित