2026-06-27 12:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यदी आज नेदरल्याण्डद्वारा हंगकंग पराजित भए नेपाली क्रिकेटले नयाँ इतिहाँस रच्दै !

चैत १, काठमाडौँ | आजको खेलमा दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनसँगै नेपालले क्रिकेटका पहिलो पटक अर्को इतिहाँस रच्दैछ । विश्वकप छनेाटको प्ले अफमा नेपालले पपुवा न्यूगिनीमाथि ६ विकेटको जित हात पारेपछि अब ओडीआई मान्यताको लागि नेदरल्याण्ड र हंगकंग बीचको खेल कुर्नुपर्ने भएको छ ।  

नेदरल्याण्ड र हंगकंग अहिले खेलीरहेका छन् । यदी आजको खेलमा नेदरल्याण्डलाई हङकङले जित्यो भने पनि सातौं स्थानका लागि नेपाल र हङकङबीच अर्को खेल हुनेछ र त्यो खेल जसले जित्छ त्यो टोलीले एकदिवसीय मान्यता पाउनेछ ।

आजको खेलपछी रेस्ट गर्दै नेपाली खेलाडीहरु: तश्विर: आइसिसि 

पपुवा न्यूगिनीलाई ११४ रनमा समेटेको नेपालले मात्र २३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । पपुवा न्यूगिनीको चार विकेट लिएका ऐरीले अर्धशतक पारी खेल्दै नेपाललाई जिताए । उनले छक्का हान्दै ५० रन पुरा पनि गरे । 

आजको खेलमा नेपालले सुरुवात नराम्रो गरेपनि खेल २३ ओभरमै रोक्न सफल बन्यो । खेलको सुरुवातमा १३ रन जोड्दा दुबै ओपनर आउट भए भने मल्ल १ र अनिलकुमार साह मात्र ९ रनमै आउट भए । नेपालले थप २२ रन जोड्दा कप्तान पारस खड्का पनि २० रन बनाएर आउट भए ।

तर, त्यसलगत्तै दिपेन्द्र सिंह ऐरी र आरिफ शेख मिलेर ६७ रनको साझेदारी गर्दै जित सुनिस्चित पारे । शेख व्यक्तिगत २६ रनमा आउट भए भने ऐरी ५० रनमा अविजित रहे ।

नेपालसँगको खराव पर्दर्शनसंगै पपुवा न्यूगिनीले ओडीआई स्टाटस गुमाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट