सुआहारा कार्यक्रमले स्थानीय व्यापारि,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुआहारा कार्यक्रमले स्थानीय व्यापारि,"/>

2026-10-26 10:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सरसफाइ सामग्री उपभोक्तासम्म सहज रुपले पुग्नुपर्नेमा जोड

चैत्र ७, सल्यान। वास आपुर्ति श्रृङ्खला सम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधबार विहान सल्यानको कपुरकोटमा सम्पन्न भएको छ ।

सुआहारा कार्यक्रमले स्थानीय व्यापारि, आपुर्तिकर्ता र उद्यमिहरुको विचमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

पूर्ण सरसफाइ अभियान चलिरहेको सल्याननमा उक्त अभियानलाइ पुरा गर्नका लागी प्रत्येक नागरिकलाइ हरेक प्रकारका सरसफाइ सामग्री चाहिने भएकाले ती सामग्रीको कसरि सहज आपुर्ती गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको हो ।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले सरसफाइका बारेमा सबै जिम्मेवार बन्नुपर्ने भन्दै सरसफाइ तथा स्वच्छता कायम गरेमा मात्रै समाज समृद्ध बन्ने धारणा राखे । सुआहाराका जिल्ला सरसफाइ अधिकृत किरण ढुंगानाले सहजिकरण गरेको कार्यक्रममा सुआहाराका जिल्ला कार्यक्रम संयोजक हरि घिमिरेले सबैले हातेमालो गरेर सरसफाइ अभियानमा अघि बढेमा स्वस्थ र समृद्ध समाज बन्ने धारणा राखे ।

कार्यक्रममा कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा, सामुदायीक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य घनश्याम शर्मा, पत्रकार महासंघ सल्यानका सचिव शंकर के सी, कपुरकोट बजार व्यवस्थापन समितीका अध्यक्ष रुपक बुढा लगाएत स्थानी व्यापारि, उद्यमि र सरसफाइका सामान आपुर्तिकर्ताहरुको सहभागीता थियो । उनीहरुले सरसफाइका सामाग्री उपभोक्तामाझ सहज रुपले पुर्याउनका लागी आआफ्नो क्षेत्रबाट भुमिका खेल्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने