Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

डिउटिमा खटिएका ट्राफिक प्रहरी माथी हातपात

२०७५, २९ बैशाख शनिबार ०८:४८

वैशाख २९, सल्यान | सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा न १ सल्लीबजारमा डिउटिमा खटिएका ट्राफिक प्रहरी माथी एक जना भे ५ प ६९६ नम्बर मोटरसाइकलमा आएको व्यक्तिले अपशब्द प्रयोग गर्दै गाली-बेजती गरेर हातपात समेत गरेका छन् । 

ट्राफिक प्रहरीका अनुसार आफुहरु डिउटिमा खटिको र मोटरसाइकल चेकजाँच गर्दा कुनैपनि कागजात नबोकेर मोटरसाइकल चलाएको कागजात माग्दा उल्टै अनावश्यक गालिबेजती गर्नुका साथै हातपात गरेको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ । 

प्रहरीले आरोपी बनगाड कुपिण्डे नगरपालिका वडा न १ देवस्थलका अन्दाजी १५ वर्षका गणेश बुढालाई अहिले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सल्लीबजारमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो