2026-09-08 03:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानको बनगाडमा एक भरुवा बन्दुक फेला

जेष्ठ ९ सल्यान। बनगाड कुपिण्डे नगरपालिका १ देवस्थलको खहरेखोला जङ्गलमा एक भरुवा बन्दुक फेला परेको छ । 

ईलाका वन कार्यालय सल्लीबजारको टोलि राष्ट्रिय वनलाई सामुदायिक वन बनाउनको लागि त्यसतर्फ सर्वे गर्न गएको बेला वेवारिसे अवस्थामा जङ्गलमा फालेको भरुवा बन्दुक देखीएको ईलाका वन कार्यालय सल्लीबजारका अधिकृत दिपकराज प्रकाश जङ्ग शाहिले जानकारी दिनु भएको छ । 

आज बिहान ७ बजेतिर देख्न साथ ईलाका प्रहरी कार्यालय सल्लीबजारमा खबर गरेर त्यस तर्फ प्रहरी पुगेर खोज अनुसन्धान गर्दा बेवारिसे अवस्थामा जङ्गलमा फालेको देखिएको र अहिले भरुवा बन्दुक ईलाका प्रहरी कार्यालयमा राखिएको ईलाका प्रहरी कार्यालयका हवल्दार गोविन्द ढकालले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ