स्मार्ट विद्यालय बनाउन भन्दै आयोजना गर"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

स्मार्ट विद्यालय बनाउन भन्दै आयोजना गर"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कपुरकोटमा जारी महायज्ञबाट एकै दिन ४ लाख भन्दा बढी रकम संकलन

२०७५, १३ जेष्ठ आईतवार १०:३३

जेठ १३, सल्यान। सातौँ दिन मात्रै कालिका मावि कपुरकोटमा जारी महायज्ञमा ४ लाख रुपैयाँ भन्दा बढि दान संकलन भएको छ । 


स्मार्ट विद्यालय बनाउन भन्दै आयोजना गरिएको महायज्ञबाट अपेक्षा गरेभन्दा पनि राम्रो दान संकलन भएको विद्यालयले जनाएको छ ।


आइतबारसम्म ३० लाख रुपैयाँ भन्दा बढि संकलन भएको विद्यालयका प्रधानाध्यापक खिमलाल गिरीले जानकारी दिएका छन् । त्यस्तै स्मार्ट विद्यालय बनाउनका लागी विभिन्न कार्यालय र संघसंस्थाबाट २२ लाख रुपैयाँ भन्दा बढि सहयोगको प्रतिवद्धता आएको पनि उनले जानकारी दिए । महायज्ञको सोमबार एक कार्यक्रमका विचमा समापन गरिने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै