२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धितोपत्र बोर्डका प्रवक्ता गिरीमाथि हातपातको प्रयास, यस्तो छ कारण

२०७५, २१ जेष्ठ सोमबार ०९:४७

जेठ २१ काठमाण्डौ | धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी माथि हातपात गर्ने प्रयास भएको छ | करको बिषयलाई लिएर आन्दोलनमा उत्रिएका लगानीकर्ताहरुले गिरीमाथि हातपातको  प्रयास गरेका हुन् ।आन्दोलनकर्ताहरुले धितोपत्र बोर्ड घेराउ गरेका थिए।

गिरीले केही अनलाइन मार्फत सरकारको निर्णय स्वागत योग्य रहेको प्रतिक्रिया दिएको भन्दै सरकारको निर्णयबाट आक्रोशित लगानीकर्ताले उनलाई हातपात गर्ने प्रयास गरेको गरेका थिए |

हुलमुलमा पुगेका केही व्यक्तिहरुले गिरीमाथि आक्रमणको प्रयास गरेपनि लगानीकर्ताका नेताहरुले उनीलाई हातपात हुनबाट जोगाएका थिए ।

आन्दोलनरत शेयर लगानीकर्ता र सरकारबीचको वार्ता निष्कर्ष विना टुङिएपछि लगानीकर्ता धितोपत्र बोर्ड घेराउ गर्न पुगेका थिए । त्यसअघि उनीहरुले नेप्से घेराउ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ