Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मन्त्रिपरिषद् बैठक बस्दै

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आज बुधबार अपरान्ह ४:३० बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक बस्ने भएको हो ।