साउन १०, काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता सम्रक्षण विभागले दरवारमार्गको देव्यानी इन्टरनेशनल प्रा.लिद्वारा संचालित 'क्रीमबेल'लाई २४ घन्टे पत्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १०, काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता सम्रक्षण विभागले दरवारमार्गको देव्यानी इन्टरनेशनल प्रा.लिद्वारा संचालित 'क्रीमबेल'लाई २४ घन्टे पत्"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साझा सबाल प्रभाव: वाणिज्य विभागद्वारा दरवारमार्गमा छापा (भिडियो सहित)

१० श्रावण २०७५, बिहीबार १३:१४

साउन १०, काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता सम्रक्षण विभागले दरवारमार्गको देव्यानी इन्टरनेशनल प्रा.लिद्वारा संचालित 'क्रीमबेल'लाई २४ घन्टे पत्र काटेको छ । 'क्रिमबेल'ले एमआरपी २५ रुपैयाँ पर्ने सच-मुच आइसक्रिम १ सय ५० मा बच्ने गरेको उजुरी विभागमा परेपछि आज अनुगमनपछि २४ घन्टे पत्र काटिएको हो । 

अनुगमनको क्रममा विभागको टोलीले आवश्यक कागजात माग गर्दा उपलब्ध नभएपछि २४ घन्टे पुर्जी काटिएको विभागका अनुगमन टोलीका संयोजक रमेशकाजी श्रेष्ठले जानकारी दिए । २४ घण्टा भित्र विभागले मागेको आवश्यक कागजात सहित विभागको कार्यालयमा उपस्थित नभए उक्त पसल सिल गरिने उनले बताए । 


अनुगमनको क्रममा विभागको टोलीले कर्मचारीलाई २४ घन्टे पुर्जीमा हस्ताक्षर गर्न लगाएका थिए तर कर्मचारीले २४ घन्टे पुर्जीमा हस्ताक्षर गर्न नमानेपछि टोलीले पसल सिल गर्नै लाग्दा कम्पनीका म्यानेजर आईपुगेका थिए । उनि आएपछी उनले पुर्जीमा हस्ताक्षर गर्दै २४ घण्टा भित्र आवश्यक कागजात सहित विभाग आउने प्रतिवद्धता जनाएपछी शील गर्ने काम रोकिएको थियो । 


उक्त पसलले न्यून मूल्यका आइसक्रिम झन्डै तेब्बर महँगो मुल्यमा विक्री गर्ने गरेको गुनासो आएपछि सझासबाल डट कमले सोबारे स्थलगत रिपोर्टिंग गरेको थियो । सो क्रमममा क्रिमबेलले २५ रुपैयाँ एमआरपी लेखिएको आइसक्रिमलाई १ सय ५० रुपैयाँमा बेच्ने गरेको प्रमाण सहित सझासबाले गत विहिबार विभागमा उजुरी दिएको थियो ।

भिडियो हेर्नुहोस् 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता