2026-10-26 08:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तुलसिपुरका मेयर पाण्डे र कपुरकोटका अध्यक्ष सेनविच छलफल

भदौ ४, सल्यान। दाङको तुलसिपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे र सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले सोमबार विश्वव्यापि परिवर्तन अनुसन्धान संस्थानका प्रतिनिधी, पत्रकार सहित कपुरकोटमा कृषि तथा वातावरण बारे अध्यन गरेका छन् । दुई स्थानीय सरकारका प्रमुखहरुले खासगरि कपुरकोटको तरकारि, अदुवा, कृषि उपज संकलन केन्द्र, सहकारि संस्थाको अवलोकन र विविध जानकारीहरु लिएका हुन् ।

कपुरकोटमा रहेका विविध सम्भावनाहरुलाइ कसरि सफलतामा परिवर्तन गर्न सकिन्छ भन्ने बारेमा विश्वव्यापि परिवर्तन अनुसन्धान संस्थानका पाभेल काड्लिन सहित पाण्डे र सेनले महत्वपूर्ण छलफल गरेको कपुरकोट गाउँपालिका अध्यक्षको सचिवालयले जानकारि दिएको छ । तरकारि तथा फलफुल खेतीका लागी प्रख्यात कपुरकोटमा सहकारिको माध्यमबाट विभिन्न क्रियाकलापहरु सञ्चालन गरेर किसानको आयस्तर निकै माथी उठाउन सकिने भन्दै तुलसिपुर नगरपालिकाका मेयर पाण्डेले कपुरकोट गाउापालिका संग निरन्तर सहकार्य गर्दै अगाडी बढ्ने बताए ।

यस्तै कपुरकोट गाउँपालिकाका अध्यक्ष सेनले तरकारि, अदुवा खेतीलाइ व्यवशायीक बनाउन, गुणस्तरिय उत्पादनलाइ बढावा दिन स्थानीय सरकारले कस्तो खालको भुमिका निभाउन सक्छ भन्ने बारेमा छलफल भएको जानकारि दिए । टोलिले अदुवावालि अनुसन्धान कार्यक्रम कपुरकोटमा पुगेर अदुवा खेती प्रविधि, यसको बजार, प्रशोधन र अव यस क्षेत्रमा ल्याउनुपर्ने योजना तथा कार्यक्रमका बारेमा पनि जानकारि लिएको छ । अदुवा बालि अनुसन्धानका प्रमोद वाग्लेले अनुसन्धान कार्यक्रमले हाल सम्म हाँसिल गरेका सफलता, पत्ता लगाएका प्रविधिका बारेमा अवगत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने