2026-07-09 05:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सहकारी लेखा व्यवस्थापन तालिम शुरु

भाद्र १६, सल्यान । सल्यान जिल्लामा रहेका विभिन्न सहकारीहरुलाई लक्षित गरेर ३ दिने सहकारी व्यवस्थापन तालिम आज देखि खलंगामा शुरु भएको छ ।

लघु उद्यम विकास कार्यक्रमको आर्थिक सहयोग र जिल्ला लघु उद्यमी समुह संघ सल्यानको आयोजनामा तालिम शुरु भएको छ । तालिममा जिल्लाका विभिन्न गाविसहरुमा रहेका ८ वटा सहकारी संस्थाहरुका अध्यक्ष, व्यवस्थापक तथा कोषाध्यक्षहरुको सहभागिता रहेको छ ।

सहकारी संस्थाहरुको लेखा व्यवस्थापनमा सुधार गरी संस्थाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको आयोजक संस्था डिमेगाले जनाएको छ ।

तालिममा डिभिजन सहकारी कार्यालयका सहकारी निरिक्षक गोपाल पौडेलले प्रशिक्षण दिनेछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव