2026-09-08 11:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कृष्ण जन्माष्टमिको अवसरमा विभिन्न ठाँउमा भजनकृतन

नविन रावत/भाद्र १९, सल्यान । सल्यानमा पनि कृष्ण जन्माष्टमिको अवसरमा विभिन्न ठाँउमा भजनकृतन तथा कार्यक्रमहरु गरिएका छन ।

सल्यानका विभिन्न ठाउँमा रहेका कृष्ण मन्दिरमा पुजापाठ तथा भजनकृतन र साँस्कृतिक कार्यक्रम भएको हाम्रा सहकर्मीहरुले जनाएका छन । त्यस्तै लिलाधर रावतका अनुसार फालावाङ्ग ७ मा रहेको पुतलिबजारमा भजनकृतन सहित शिव मन्दिरको उद्घाटन गरिएको छ ।

मन्दिर निर्माणका लागि स्थानियबासिबाट १ लाख ५० हजार ५ सय १५ रुपैयाँ जम्मा भएको छ ।

जसमा मेलामा भएको पिङ्गले १ लाख ६ हजार आठ सय सहत्तर सहयोग गरेको छ भने हिम पर्वत एकेडेमी बोर्डिङ्ग स्कुल र शिक्षक समय शर्माले ३५ हजार सहयोग गरेका छन । त्यस्तै स्थानियबासिबाट आठ हजार ६ सय पैतिस रुपैया जम्मा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो