२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानको बागचौर नयाँ नगरपालीकामा घोषित

२०७२, १ आश्विन शुक्रबार ०४:५४

असोज १, सल्यान । सरकारले आज एक एउटा उपमहानगरपालिका र २६ नगरपालिका थप्ने निर्णय गरेको छ ।

सरकारले थपेका २६ वटा नयाँ नगरपालिकामा सल्यानको बागचौर पनि परेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय विकास मन्त्रालयबाट सिफारिस भइआएका २८ मध्ये २६ स्थानलाई नगरपालिका बनाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले तनहुँको भिमाद र स्याङ्जाको गल्याङबारे थप अध्ययन गरेपछि मात्रै निर्णय गर्ने भएको छ । कैलालीका फुलबारी र उर्मा गाविसलाई गाभेर धनगढीलाई उपमहानगरपालिका बनाइएको छ । सल्यानको बागचौरलाई पनी नया नगरपालिका बनाईएको छ । थारमारे गाविस र आसपासका गाविसलाई मिलाएर बागचौर नगरपालिका बनाईएको हो ।

रुकुममा चैरहजारी नगरपालिका, जाजरकोटमा भेरीमालिका नगरपालिका, बर्दियामा बबई नगरपालिका र सुर्खेतमा शुभाघाट गंगामाला नगरपालिका पनि थपिएका छन । अहिलेसम्म नगरपालिकाहरुको संख्या २१७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन