2026-09-08 11:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

३ गते विप्लव माओवादीको नेपाल बन्द, सल्यानको माओवादीले विज्ञप्ती निकाल्यो

असोज १, सल्यान । नेकपा माओवादी सल्यानले संविधान जारी हुने दिन आफ्नो केन्द्रिय कार्यक्रम अनुसार नेपाल बन्द गर्ने जनाएको छ ।

पुरानो राज्यसत्ता र ने.क.पा.माओवादी विच वृहत १२ बुँदे शान्ति सम्झौता भए अनुसारको संविधान नबनेको भन्दै माओवादीले बन्द गर्ने जनाएको हो ।

आज माओवादी सल्यानले एक प्रेस विज्ञप्ती मार्फत वर्गिय, जातिय, क्षेत्रिय र लैङ्गिक उत्पिडनलाई अन्त्य गर्ने महान उद्देश्य विपरित अधिकार विहिन संघियता थोपरेर जनता–जनता बीच अन्तर कलह सिर्जना गरी फाँसीवादी अधिनायकत्व लाद्ने प्रपञ्चका साथ जोर जवरजस्त र नाटकिय रुपमा संविधान घोषणा गरिएको जनाएको छ ।

पार्टीका जिल्ला सेक्रेटरी डिल्लीराज शर्मा विश्वद्वारा जारि विज्ञप्तीका अनुसार देश र जनताले आश्विन ३ गते देखि प्रतिक्रान्ति खेप्नुपर्ने अवस्था आई लागेकोले महान शहिद, वेपत्ता, घाईते यौद्धाहरुको सपना र उत्पिडित जनसमुदायको अधिकार प्राप्तिको उत्कट चाहनाका साथै आवश्यकतालाई कदर गर्दै, पुरानै संसदको पुनस्थापनालाई रोक्न यही असोज ३ गते पार्टीले नेपाल बन्दको आव्हान गरेको जनाएको छ ।

सल्यानको राजनैतिक अधिकार र भविष्यसँग सम्बन्धित सवालको बन्द कार्यक्रमलाई संयम्तापूर्वक सहयोग पु¥याईदिन प्रशासनिक निकायलाई समेत अपिल गर्दछौं विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो