२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जिल्ला खेलकुद विकास समितीले स्वागत गर्यो

७ आश्विन २०७२, बिहीबार ०२:१९

असोज ७, सल्यान  / जिल्ला खेलकुद विकास समिती सल्यानले नवनियुक्त पदाधिकारीलाई स्वागत गरेको छ । समितीमा नियुक्त भएकाहरुमा उपाध्यक्षमा सबिन हमाल र भुपेन्द्र के सी लगाएत रहेका छन । स्वागत कार्यक्रमा बोल्दै उपाध्यक्ष सबिन हमाले एक ढिक्का भएर काम गर्ने खेलकुद बिकासका लागि गुणस्तरिय खेलाडी उत्पदन गर्ने , र भौतिक संरचनालाई जोड दिने पहल गर्ने बताएका छन ।
जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष जयराम सिंहको अध्यक्षतामा भएको कार्यक्रको संचालन कार्यालय प्रमुख भुमा बुढाथोकीले गरेकी थिईन । केशब सिङ श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रमा उपस्थीतलाई पशिक्षक कमल प्रसाद चन्दले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत