२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उद्यमशिलताले दरिद्रता हटाउन प्रजिअ आचार्य, सल्यानमा नयाँ प्रविधिको प्रयोग

२०७२, ८ माघ शुक्रबार ०४:५२

डिल्लीराज रावत । माघ ८, सल्यान । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले उद्यमशिलताले दरिद्रता हटाउने बताएका छन । कुनैपनि सामाग्रीको निर्माणकर्ताले त्यसका प्रयोगकर्ता चिन्नुपर्ने भन्दै उनले तालिम घरको कामबाट केहिदिन छुटकारा पाउनलाई मात्रै नभई व्यवसायी बन्नलाई लिनुपर्ने बताएका छन । सल्यानमा क्रिष्टलका गहना बनाउने सम्बन्धि तालिमको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

सोहि कार्यक्रममा उनले नेपाल बाल संगठन सल्यानको वेवसाइटको उद्घाटन गरेका छन । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ट उद्योग अधिकृत सुनिल आचार्यले तालिमलाई व्यवसायीक रुपमा ग्रहण गर्नुपर्ने बताएका छन । त्यस्तै व्यवसायी प्रेमा बस्नेतले तालिमलाई खेल विधिबाट गराइने बताएकी छन ।

घरेलु तथा साना उद्योग विकास समिति सल्यान र नेपाल बाल संगठन सल्यानको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता संगठनका अध्यक्ष ऋषिकेशजंग शाहाले गरेका थिए भने कोषाध्यक्ष प्रकाश भण्डारीले संचालन गरेका थिए । कार्यक्रमलाई युट्युवबाट संसारभर प्रत्यक्ष अडियो र भिडियो प्रशारण गरिएको थियो । सल्यानमा यो नयाँ प्रयोग हो । उक्त प्रविधिलाई सफ्टवयर इन्जिनियर सुरेश खड्का र क्यान सल्यानका संस्थापक अध्यक्ष प्रविण चन्दले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ