2026-09-08 12:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एमाले धनवाङको अधिवेशन फागुन १८ गते

शंकर के.सी./माघ २७, सल्यान । नेकपा एमाले धनवाङ सल्यानले पार्टिको आठौँ गाउँ अधिवेशन आगामी फागुनको १८ गते गर्ने भएको छ ।

कपुरकोटमा सम्पन्न गाउँ कमिटीको अधिवेशन विशेष तयारि बैठकले वृहत रुपमा गाउँ अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । गाउँ कमिटीका अध्यक्ष हरिलाल पुनको अध्यक्षता तथा जिल्ला कमिटी उपसचिव भिम बहादुर सेनको प्रमुख आतीथ्यतामा सम्पन्न बैठकले अधिवेशन सम्पन्न गर्नका लागी विभिन्न उपसमितीहरु पनि गठन गरेको छ ।

यस्तै धनवाङ गाविसभित्र पार्टि स्थापना गर्र्ने क्रममा अतुलनिय योगदान गर्ने संस्थापकहरुलाइ अधिवेशनको अवसरमा भव्य समारोहका विच सम्मान गर्ने निर्णय पनि गरेको छ ।

गाउँ कमिटी सचिव शँकर केसीले सहजिकरण गर्नुभएको बैठकमा संगठीत सदस्यता प्राप्त गरेका सबै सदस्यले फागुन १५ गते भित्रै सदस्यता अनिवार्य रुपमा नविकरण गरिसक्नुपर्ने निर्णय भएको छ ।

बैठकले पूर्व प्रधानमन्त्री शुशिल कोइरालाको निधन प्रती दुख व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ । गाउँ कमिटी उपाध्यक्ष भुवनेश्वर गौतमको स्वागत मन्तव्यबाट शुरु भएको बैठकमा जिल्ला कमिटी सदस्य तथा धनवाङ गाउँ कमिटी इनचार्ज घनश्याम शर्मा, जिल्ला कमिटी सदस्य जित प्रसाद आचार्य, नेपाल राष्ट्रिय शिक्षक संगठन सल्यानका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार भुवन ओलि, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय प्रतीनिधी मधुसुदन गिरि लगाएतकाले पनि मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल