२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यान जिल्ला सभापतिमा फेरी गणेश चन्द बिजयी

२०७२, ७ फाल्गुन शुक्रबार ११:३०

ganesh chandडिल्लीराज रावत/फागुन ७, सल्यान । सल्यानमा कांग्रेसको जिल्ला सभापतिका लागि भएको चुनावमा फेरी पनि गणेश चन्द विजयी बनेका छन ।

१२ औ महाधिवेशनमा सहमतिको सभापति भएका उनि २ सय ७ मत ल्याई विजयी बनेका हुन । उनका प्रतिस्पर्धि केश बहादुर विष्टले १ सय ८९ मत ल्याएका छन । कुल ४ सय २६ मतदाता मध्ये ३ सय ९८ जनाले मात्रै मतदानमा भाग लिएका थिए भने २ मत बदर भएका थिए । चन्दले खसेको मतको ५१ प्रतिशत भन्दा बढि ल्याएकाले उनि विजयी बनेका हुन ।

नेपाली कांग्रेसको माघ २५ मा भएको पहिलो चरणको सभापति निर्वाचनमा संस्थापन पक्षका गणेश चन्द र देउवा पक्षका केश बहादुर विष्टले देउवा पक्षका अन्य ३ जनालाई पछाडि पारेकाले उनिहरु विचमा आज दोस्रो पटक प्रतिष्पर्धा भएको हो ।

देउवा पक्षका एकराज डाँगी र ऋषिकेश जंग शाहा, केन्द्रिय सदस्य डिल्लीराज रेग्मी तथा पूर्व जिविस सभापती ध्रुवराज पुरीले संस्थापन पक्षलाई सहयोग गर्ने जनाए पछि उनले जित्ने पक्का भएको हो । उता केश बहादुर विष्टतिर भने काग्रेशका पुराना नेता पुर्व शिक्षा राज्य मन्त्री राजेन्द्र बहादुर शाहाले समर्थन गरेका थिए ।

अधिवेशनका नजिक केश बहादुर विष्टलाई काग्रेशले विभिन्न आरोप लगाएका छन र देउवा प्यानल बढि भएको सल्यानमा हारेका २ उम्मेद्वार सहितले संस्थापनका उम्मेद्वारलाई सहयोग गरेपछि कडा प्रतिस्पर्धा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार