८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा डढेलो वस्तीमा पस्दा ४ वटा घर पूर्ण रुपमा जलेर नष्ट

२४ चैत्र २०७२, बुधबार १४:१४

चैत २४, सल्यान । सल्यानको धनवाङ ८ मा रहेको कालिजंग सामुदायीक वनबाट शुरु भएको डढेलो वडा नम्बर ५ को वस्तीमा पस्दा ४ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । डढेलो वस्तीमा पुग्दा वडा नम्बर ५ का सार्की भण्डारि, लोक ब भण्डारि र ठग ब भण्डारिको ४ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको त्यहाँ रहनुभएका राष्ट्रिय मानव अधिकार प्रतीष्ठान सल्यानका सभापती मधुसुदन गिरिले जानकारि दिनुभएको छ । डढेलोले अरु घरलाइ पनि क्षती पु¥याउन सक्ने सम्भावना छ ।

कालिजंग सामुदायीक वन र वडा नम्बर ४ र ५ को एकखुट्टे सालडाँडा सामुदायीक वनमा पनि अहिले भिषण आगलागी भइरहेको छ । डढेलो नियन्त्रण वाहिर रहेको छ । यद्यपि प्रहरी चौकी कपुरकोट, स्थानीयवासि र कपुरकोटवासिले नियन्त्रणको प्रयास जारि राखेका छन् ।

 

– शँकर के सी बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की