२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा व्याडम्यान्टिन संघ गठन

२०७३, १४ बैशाख मंगलवार ११:३६

बैशाख १४, सल्यान । सल्यानमा खेल सम्बन्धि गतिविधिहरु बढिरहेका छन । केहि दिनमात्रै ३ जिल्लाका खेलाडिका विचमा त्रिपक्षिय क्रिकेट भएको सल्यानमा मंगलबार मान बहादुर मल्लको अध्यक्षतामा १५ सदस्यीय व्याडम्यान्टिन संघ गठन गरिएको छ ।

संघको उपाध्यक्षमा दिपक बुढाथोकी, रामकृष्ण रेग्मी, वीर बहादुर चलाउने, सचिवमा भरत बस्नेत, सहसचिवमा नरेन्द्र शाही र कोषाध्यक्षमा हरि प्रसाद न्यौपाने रहेका छन । त्यस्तै संघका सदस्यहरुमा तिलकराज भण्डारी, अरविन्द कुमार राई, शुसिल पोख्रेल, नेव बहादुर रावत, पुस्कर बस्नेत, हरि वली र निर्मला बुढाथोकी रहेका छन ।

जिल्ला खेलकुद विकास समिति सल्यानका उपाध्यक्ष उपाध्यक्ष सविन हमाल र व्याडम्यान्टिन संघका केन्द्रिय सदस्य हिमाल शाहको विशेष उपस्थितीमा भएको कार्यक्रमको अध्यक्षता जेष्ठ खेलाडि रामकृष्ण रेग्मीले गरेका थिए ।

भेलाले ज्योती सुनार, जित बहादुर गिरी, नेत्र वली, राजेन्द्र बोहरा र नेव बहादुर कवरलाई सल्लाहकार राखेको छ । त्यस्तै सल्यानको श्रीनगरमा व्याडम्यान्टिन ट्रस्ट निर्माणका लागि विभिन्न निकायमा माग गर्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ