२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

मिर्गौला पीडितलाई विदेशमा रहेकाहरुको सहयोग

१७ आश्विन २०७५, बुधबार ०१:५८

असोज १७, म्याग्दी | मङ्गला गाउँपालिका–५ नेटाका मिर्गौला पीडित सुरेश छन्त्यालको उपचारका लागि प्रवासमा रहेका नेपालीले रु तीन लाख ४४ हजार सहयोग गरेका छन् । 

दुवै मिर्गौलाले काम गर्न छाडेपछि थलिएका १९ वर्षीय छन्त्यालको उपचारका लागि ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको ‘सुरेश बचाउ अभियान’अन्तर्गत सो रकम सङ्कलन गरिएको हो । विभिन्न देशबाट सङ्कलन गरेर पठाइएको रकम कोषका अध्यक्ष राजेश शाक्य र सुरेशका आमा सीतालाई हस्तान्तरण गरिएको अभियानका समन्वयकर्ता लालकुमार रोकाले बताउनुभयो । 

गैरआवासीय नेपाली सङ्घ (एनआरएन) आयरल्याण्डका कोषाध्यक्ष जङ्ग अधिकारी र सदस्य बल क्षेत्रीको पहलमा रु एक लाख ५६ हजार, हाल मलेसियामा रहेका मङ्गला–४ झाँक्रेपानीका टङ्क छन्त्यालको पहलमा रु ८४ हजार तथा टर्कीमा रहेका मङ्गला–५ सिरकुमका कमल बुढाथोकीको पहलमा रु २९ हजार सहयोग जुटेको हो । सुरेशको मिर्गौला प्रत्यारोपणका लागि कोषले २०७५ भदौ ५ गतेदेखि शुरु गरेको अभियानमार्फत हालसम्म रु २० लाख सङ्कलन भएको छ । उहाँको काठमाडौँस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य