२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बच्चा तथा युवाहरु नपिउनुस् इनर्जी ड्रिंक्स, हुनसक्छ यस्तो समस्या

२०७५, १७ आश्विन बुधबार ०७:१५

टिप्स | बच्चा तथा युवाहरुलाई कफीयुक्त इनर्जी ड्रिंक्स बेच्न निषेध गरिनुपर्ने विशेषज्ञहरु बताउँछन् । यसले मानिसमा मोटोपन र मानसिक स्वास्थ्य समस्याबाट बचाउन सकिन्छ । विशेषज्ञका अनुसार कफी संभवत: संसारमै सबैभन्दा बढी प्रयोग गरिने साइकोएक्टिव ड्रग हो, किनकी यसले ध्यान र जागरूकतामा मानव सरिरलाई सक्रियता बढाईदिने काम गर्छ । 

ब्रिटेनको रोयल कलेज अफ पेडियाट्रिक्स एन्ड चाइल्ड हेल्थ (आरसीपीसीएच) का प्रोफेसर रसेल वाइनरको अनुसार, "कफीले ध्यान र जागरूकतामा मानव सरिरलाई सक्रियता बढाईदिने काम गर्छ  तर यसको साथै व्यग्रताको बढावा र निन्द्रा रोक्ने काम गर्छ, तथा यो बच्चाको व्यवहार सम्बन्धि समस्यामा जोडिन्छ ।" हालसालै गरिएको अध्ययन अनुसार यस्तो जानकारी पनि पाइएको छ कि यसले बिकसित हुँदै गरेको दिमागमा चिन्ताजनक प्रभाव पर्छ ।

टिप्पणिकार वाइनरले भने अनुसार यो चिन्ताजनक बिषय हो, किनकी मनोवैज्ञानिक तनावबाट जोखिमयुक्त व्यवहार देखिने खतरा पैदा हुनसक्छ, जसमा ड्रगको प्रयोग वा एकेडेमिक क्षेमता प्रदर्शन गर्ने क्षेमतामा कमी आउन सक्छ | उनले द बीएमजे जर्नलमा प्रकाशित आफ्नो पर्चामा बह्नेका छन्, "यसैले बच्चा र युवाहरुलाई कफीयुक्त इनर्जी ड्रिंक्स बेच्नबाट प्रतिबन्ध लगाइनु पर्छ, ताकि मोटोपन र मानसिक स्वास्थ्य समस्या जोडिएको छ ।"

यदि यसलाई सीमित मात्रामा सेवन गरिन्छ भने खासै समस्या हुँदैन तर यसको सेवन दैनिक वा अनुपात भन्दा बढी गर्नाले दिमागी रुपमा बिकसित भईरहेका बच्चा तथा किशोरहरुलाई सबैभन्दा बढी समस्या पुर्याउँछ । त्यसो त आजकलका मानिस यती धेरै कफीयुक्त पेयपदार्थको सेवन गर्छन कि लतनै लागे जस्तो भएर कफी वा कफिजन्य पेय पदार्थबिना आफ्नो दिननै शुरू नगर्ने हुन्छन । यो नियमित दिनचर्याको हिस्सा बनिसकेको छ । 


के-के छ यसको असर, बुदागत हेर्नुहोस । 

१. चिन्ताको कारण बन्न सक्छ  ।

२. अनिद्राको समस्या हुन्छ ।

३. उच्च रक्तचाप (हाई ब्लेडप्रेशर) हुन्छ ।

४. कफी सेवन गर्ने लत पनि लाग्न सक्छ ।

५. अत्यन्त थकावट महशुस हुन्छ ।

६. लगातार पिसाव आउन सक्छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध