पढ्न करिब 1 मिनेट लाग्छ

कमल घिमिरे | असोज १७ , पाँचथर |जिल्ला प्रहरी कार्यालय पाँचथर र जिल्ला ट्राफिक कार्यालय पाँचथरको सहकार्यमा फिदिम नगरपालिका १ स्थित बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । बिशेष गरेर चाडपर्ब नजिकिदै गर्दा सवारी साधनकोहरुको चाप सगै सवारी साधनमा यात्रा गर्दा यात्रुहरु ठगिने र लुटिने हुनेहुदा यात्रुहरुको तत्काल समस्याको समाधान गर्नको लागी फिदिम नगरपालिका प्रमुख ओनाहाङ नेम्बाङको उपस्थितिमा एक समारोहको आयोजना गरि उद्धघाटन गरिएको थियो ।