२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कपुरकोटमा दाङका २ समूहविच दोहोरी प्रतिष्पर्धा

२७ आश्विन २०७५, शनिबार १४:५२

असोज २७, सल्यान । सामुदायीक रेडियो कप लोक दोहोरी प्रतियोगीता तथा सोरठी र पैसरु नृत्य सम्मेलन सल्यानको कपुरकोटमा शुरु भएको छ । शनिबार कपुरकोट गाउापालिकाका अध्यक्ष भिम बहादुर सेनले कपुरकोट सास्कृतीक फेस्टीबलको उद्घाटन गरेका हुन् । रेडियो कपुरकोट सल्यान र राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान सल्यानको आयोजनामा भएको कार्यक्रममा १० वटा समूहले दोहोरीमा प्रतिष्पर्धा गर्नेछन् ।


शनिबार रेडियो हाम्रो पहुँच तुलसिपुर दाङ र रेडियो हापुरे दाङको विचमा प्रतिष्पर्धा भएको लोक तथा दोहोरी गित प्रतिष्ठान सल्यानका अध्यक्ष यम थापाले जानकारि दिएका छन् । यस्तै शनिबार कपुरकोट ५ को सोरठी र पैसरु नृत्य, कपुरकोट २ को सोरठी नृत्य र कपुरकोट ३ को लहरे नृत्य प्रस्तुत भएको उनले जनाए । प्रत्येक नृत्य समूहलाइ नगद पाँच पाँच हजार र सम्मान पत्रले सम्मान गरिएको थियो ।

आइतबार समापन हुने कार्यक्रममा दोहोरी प्रतियोगीताको लागी वरिष्ठ बाध्यवाधक तथा गायक खर्क बहादुर बुढा, प्रेम प्रकाश मल्ल र प्रेम विवश घर्ती निर्णायकको रुपमा रहेका छन् । प्रतियोगीतामा सुर्खेत, रोल्पा, दाङ लगाएतका जिल्लाबाट सहभागीता छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य