Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सल्यानमा जिपको ठक्करबाट एक बालक गम्भीर घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>इन्द्र बुढाथोकी | कार्तिक १५, सल्यान । नेपालगन्जबाट जाजरकोट जाँदै गरेको भे १ ज ७३६ नम्बरको यात्रु बोकेको सनराइज जिपले&nbsp; १२ बजे तिर ठक्कर दिदा बनगाड कुपिण्डे नगरपालिका १ देवस्थलका वर्ष ६ का निशान पुन गम्भीर घाइते भएका छन ।&nbsp;<br></p><p>छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत बनगाड कुपिण्डे नगरपालिका १ को वडा कार्यालय नजिकै देवस्थलमा ठक्कर दिएको थियो । ठक्कर बाट घाइते बालकको टाउको र मुखमा गम्भीर चोट लागेको छ । भने उपचारको लागि कोहलपुर मेडिकल कलेजमा लगिएको ईलाका प्रहरी कार्यालय सल्लीबजार सल्यानले जानकारी दिएको छ ।&nbsp; ठक्कर दिने जिप र चालक भने प्रहरी नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय सल्लीबजारको इन्चार्ज सुशील रावलले जानकारी दिनु भएको छ ।&nbsp;</p>