2026-09-19 12:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनुहारको छाला चाउरीएको छ ? लसुन लगाइदिनुस् !

लसुन खानको लागि मात्र स्वादिष्ट नभएर यसले पेटको रोगहरुलाई समेत निको पार्दछ | यसको अलावा लसुन छालाका लागि पनि महत्वपूर्ण मानिन्छ । यसको प्रयोगबाट छालालाई स्वस्थ र सफा राख्न सकिन्छ। यसमा एन्टिएजिंग तत्व प्रशस्त मात्रामा रहेको हुन्छ।यसको सेवनबाट उमेर नपुग्दै छालामा आउने चाउरीबाट बच्न सकिन्छ। 

लसुनबाट हुने फाइदाहरु

१. लसुनको रस निकालेर अनुहारको छालामा लगाउँदा दाग धब्बा हटेर जान्छ।  

२. लसुनको एउटा पोटी पिसेर बनाएको पेष्टमा टमाटरको रस मिलाएर अनुहारको छालामा लगाउँदा यसले बन्द भएका प्वालहरु खुलाउँछ। जसले गर्दा त्यहाँ भएको फोहोर बाहिर निस्किन्छ र छाला सफा र चम्किलो देखिन्छ।

३. लसुनको रस जैतुनको तेलमा मिलाएर मन तातो बनाइ चाउरी परेको छालामा लगाउँदा चाउरी हटेर जान्छ।

४. अनुहारको छालामा रातो रातो दागहरु आएको छ भने लसुनको पेष्ट बनाएर लगाउँदा रातो दागहरु हटेर जान्छ।

५. बिहान खाली पेटमा लसुन खाँदा यसले एन्टी एजींगको काम गर्छ। बिहान लसुन र कागती पानी खाने गरेमा उमेर नपुग्दै आउने चाउरीपनाबाट बच्न सकिन्छ।

६. यसको नियमित सेवनबाट कब्जियत, चिसोमा लाग्ने खोकी र ग्यास्ट्रिकसम्बन्धी समस्याबाट बच्न सकिन्छ।

श्रोत – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई