Skip to content
Friday, July 17, 2026 Nepali Online Media

फिदिम नगरपालिकाको प्रथम चौमासिकमा रु ४६ लाख वढि राजश्व संकलन

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कमल घिमिरे।मंसिर १०।पाँचथर</b>, पाँचथरको फिदिम नगरपालिले चार महिनामा ४६ लाख वढि राजश्व संकलन गरेको छ ।&nbsp;</p><p>आ.व.०७५/०७६ को प्रथम चौमासिक अर्थात साउन देखि कार्तिक सम्म ४६ लाख तिन हजार आठ सय ५१ रुपैया राजश्व संकलन फिदिम नगरपालिकाका प्रशासकिय अधिकृत तथा सूचना अधिकारी डम्बर बहादुर आङदेम्बेले बताउनुभयो ।</p><p>जसमध्ये एकीकृत सम्पत्ति करमा १४ लाख २ हजार ४ सय ३५ रुपैया रकम,अन्य दस्तुर बापत्त ५ लाख ३३ हजार तिन सय नौ रुपैया लगायत विविध ४१ वटा शिर्षकमा गरेर उक्त रकम राजश्व संकलन भएको छ ।&nbsp;</p><p>यो आ.व. मा ३ करोड ३० लाख रुपैया राजश्व संकलन गर्ने लक्ष्य राखेको फिदिम नगरपालिकाले जनाएको छ ।</p>