2026-09-08 01:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानको कपुरकोटमा महिला स्वास्थ्य स्वयंसेकिा सम्मानित

सन्तोष घर्ती | मंसिर १९, सल्यान | सल्यानको कपुरकोटमा १५ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेबिका दिबश मनाइएको छ । कपुरकोट गाउंपालिका गाउं स्वास्थ्य शाखाको आयोजनामा “स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ सेवा स्वस्थ्य समृद्ध राष्ट्र निर्माणमा टेवा भन्ने मुल नाराका साथ दिबश मनाइएको हो ।

स्वास्थ्य चौकी सञ्चालन तथा ब्यबस्थापन समितिका अध्यक्ष एबम् कपुरकोट गाउंपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मिन बहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रममा गाउ समाजको स्वास्थ्यका क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेबिकाहरुले गरेका योगदानका बारेमा कार्यक्रममा बोल्ने बक्ताहरुले प्रशंसा गरेका थिए ।

स्वास्थ्य चौकी कपुरकोटका प्रमुख देबेन्द्र कुमार सेनले सहजिकरण गरेको कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ४ का वडा अध्यक्ष हरिलाल पुनले स्वस्थ समाज निर्माणमा महिला स्वास्थ्य स्वयंसेबिकाहरुले खेलेको अहम भुमिकाको मुल्याङन गर्दै गाउंपालिकाले प्रोहत्सानको कार्यक्रम ल्याएको जानकारी दिए ।

कार्यक्रममा गाउं स्वास्थ्य शाखा प्रमुख अरुण दाहालले महिला स्वास्थ्य स्वयंसेबिकाको पृष्ठभुमि,काम कर्तब्य र सेवा तथा अबसरका बारेमा जानकारी गराएका थिए । कार्यक्रम महिला स्वयंसेबिकाको उत्कृष्ट भुमिका निर्बाह गर्ने रामकुमारी सेन,पाबृती बुढा र टेक कुमारी पुनलाइ कपुरकोट गाउंपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा कार्यक्रमका बिशिष्ट अतिथि जीबराज के.सी.ले जनही १ हजारका दरले गाउंपालिकाको तर्फबाट सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल