2026-10-05 11:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

लिम्बू चलचित्र ‘के:’ को बिशेष सो हुने

कमल घिमिरे।मंसिर२७।पाँचथर,  पााँचथरमा निर्माण गरिएको लिम्बू   कथानक चलचित्र ‘केः’ (च्याब्रुङ) को मंसीर २९ गते काठमाण्डौंमा बिशेष प्रदर्शनी हुने भएको छ  ।         

  नयाँवसपार्क   स्थित बिजी मलमा बिहान ८ बजे चलचित्रको बिशेष प्रदर्शन हुने लेखक÷निर्देशक सागर केरुङले बताउनुभयो ।

 काठमाण्डौपछि डिसेम्बर २७ मा सिक्किमको गेन्तोकस्थित लिम्बू भवनमा, जनवरी १ मा सिक्किमकै गेजिङ कमिटि हल गेजिङमा र १५ जनवरी कक्फेक्वा तङनामको अवशरमा नाम्धा सिक्किमस्थित लिङचोममा पनि चलचित्रको बिशेष प्रदर्शनी हुने मिति तय भइसकेको निर्देशक केरुङले बताउनुभयो ।

माता पाथीभरा फिल्मस््प्रा.लि.का लागि टाइसन केरुङले निर्माण गरेको ‘केः’ मा लिम्बू जातिको ऐतिहासिक–साँस्कृतिक बाजा ‘केः’ अर्थात् च्याबु्रङको बिषय उठाइएको छ । च्याब्रुङ बनाउन अनिबार्य चाहिने गाई वा गोरुको छाला र गाई–गोरु मार्न नपाइने कानूनी प्रावधानको वरिपरि चलचित्रको कथा घुमेको निर्देशक केरुङको भनाई रहेको छ । चलचित्रमा डीआर हाङसरुम्बाको मूख्य सह–निर्देशन, सन्देश सुब्बा सह–निर्देशन, सञ्जय आचार्यको छायाङ्कन, मेघराज मगरातीको ड्रोन अपरेटिङ र प्रेम पन्दाकको संगीत रहेको छ ।      पाँचथरका विभिन्न स्थानमा छायाङ्कन गरिएको चलचित्रमा मधु केरुङ, बबिता फोम्बो, रुपा आङबुहाङ, सुक्मिता केरुङ, मनकुमार केरुङ, प्रेम ओझा, कमल घिमिरे, आरके थेबे, दीपक खनाल, संघर्ष खतिवडा, अप्सरा न्यौपाने, संगीता लाओती लगायतको अभिनय छ । चलचित्र २० लाख लगानिमा निर्माण सम्पन्न भएको वताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली