2026-10-05 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

फिदिममा नेपथ्य ब्यान्डको उपस्थितमा साँगितिक कार्यक्रम गरिने

कमल घिमिरे।पौष१।पाँचथर, पाँचथर को फिदिममा  आगामी माघ २ गते नेपथ्य ब्यान्डको उपस्थितिमा बृहत साँगितिक कार्यक्रम हुने भएको छ।

  पर्यटन प्रर्वद्धन पाँचथरको शान,कला  संस्कृतिको संरक्षणमा हाम्रो अभियान भन्ने नाराका साथ नेपालको संस्कृति कलाको संरक्षण सम्र्वद्धन गर्ने उद्धेश्यले नेपालको चर्चित ब्यान्ड नेपथ्यको साथमा कार्यक्रम हुने भएको हो।

  पर्यटन प्रर्वद्धन,मुटु,मृगौला क्यान्सर रोगी,जेष्ठ नागरिक र फरक क्षमता भएका ब्यक्तिहरुलाई सहयोगार्थ साँगतिक कार्यक्रमको आयोजना गरिएको मुख्य आयोजक सुम्हात्लुङ युथ क्लवका अध्यक्ष दिपेन्द्र योक्पाङदेनले बताउनुभयो ।

मुख्य आयोजक सुम्हात्लुङ युथ क्लवको आयोजनामा संचालन हुन लागेको साँगितिक प्रतियोगितामा ६ वटा संस्थाहरु आयोजक रहेका छन् । जसमा फिदिम स्पोटिङ क्लव,नमूना बाल क्लव,जिल्ला ब्याडमिन्टन संघ,प्याग नेपाल पाँचथर र स्वतन्त्र क्लव रानीटार रहेका छन् । यस कार्यक्रमका लागि सुरमालाकला केन्द्र र फूयजनडान्स एकेडेमीले सहयोग गरेका छन् । 

बृहत साँस्कृतिक कार्यक्रममा प्रवेशद्धारमा टिकट वितरण नगरिने,टिकट दर ५ सय रुपैया राखिएको र ५ वर्षभन्दा मुनिका बालवालिकालाई कार्यक्रममा प्रवेश गर्न निषेध गरिएको आयोजकले जनाएको छ । कार्यक्रम जम्मा डेढ घण्टाको मात्रै हुनेछ । बेलुका ६.३० देखि ८ बजेसम्ममा कार्यक्रम सकिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली