2026-10-05 04:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरे युवाहरुद्धारा निर्मित ’आरोही‘ चलचित्रको विशेष प्रदर्शन गरिने

कमल घिमिरे।पौष२३।पाँचथर, पाँचथरको फिदिममा आगामी पौष २७ र २८ गते नेपाली कथानक चलचित्र आरोहीको विशेष प्रदर्शन हुने भएको छ । 

पाँचथरे युवाहरुको निर्माता र निर्देशन रहेको उतm चलचित्र फिदिम स्थित छाब्दी बाराही चलचित्र मन्दिरमा २ दिन विशेष शो गरिन लागेको आज पत्रकार सम्मेलनमा बताइएको छ । एक्सन, लभ र हाँस्य विधा समिटिएर निर्माण गरिएको चलचित्रमा प्रज्वल गिरी,सोनिया केसी,लय संग्रौला, रेशम फिरिरि लगायतको अभिनय रहेको बताइएको छ । 

 नेपालका विभिन्न स्थानमा छायाङ्कन गरिएको चलचित्र पाँचथरे युवाहरु शंकर आत्मा,राजन खतिवडा,संगम खनाल,नविन ढुंगेल,मविन्द्र योङया,हरी सुवेदी लगायतले निर्माण गरेका हुन भने एशियाकै सानो पुस्तक निकालेर चर्चामा आएका,हाम्रो थिएटर नेपाल पाँचथरका अध्यक्ष तथा साहित्यकार नरेन्द्र भट्टराई(एन.बि. अन्जान )ले निर्देशन गरेका हुन । 

पत्रकार सम्मेलनमै निर्देशक अन्जानको स्वर,शब्द,संगीत र रचना भएको ‘मिक्लाजुङको झुल्के घाम’ बोलको गीतको अडियो समेत विमोचन गरिएको छ । पाँचथरका सबै पर्यटकिय क्षेत्रहरुलाइ समेटेर बनाइएको गीतको भिडियो चाँडै निर्माण गरिने निर्देशक अन्जान ले बताउनुभएको छ ।  

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर