पुस २६ गोरखा । ऐतिहासिक लिगलिगकोटमा पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवशको अवसरमा नेपालको राष्ट्रीय झण्डाको झण्डोत्तलोन गरिने भएको छ।  नेपाल एकिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६ गोरखा । ऐतिहासिक लिगलिगकोटमा पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवशको अवसरमा नेपालको राष्ट्रीय झण्डाको झण्डोत्तलोन गरिने भएको छ।  नेपाल एकिक"/>
2026-09-08 03:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

राष्ट्रिय एकताको सन्देश दिन लिगलिगकोटमा ४० फिट अग्लो झण्डा फहरांइदै

पुस २६ गोरखा । ऐतिहासिक लिगलिगकोटमा पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवशको अवसरमा नेपालको राष्ट्रीय झण्डाको झण्डोत्तलोन गरिने भएको छ।  नेपाल एकिकरणको शिलान्यास भएको गोरखाको  लिगलिगकोटमा पौष २७ गते पालुङटार नगरपालिकाका मेयर ई.दीपक बाबू कंडेलबाट झण्डोत्तोलन गर्न लागिएको हो  । 

लिगलिग कोटमामा राखिने झण्डाको उचाई ४० फिट अग्लो रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारतीले साझा सबाललाई जानकारी दिए । लिगलिगकोटको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उदेश्यले करिब १० लाखको बजेटमा  झण्डा राखिन लागेको अधिकृत भारतीले बताए । 

नगरपालिकाले यो आर्थिक वर्ष लिगलिगकोटको  विकासको लागि ५० लाख बजेट विनियोजन गरेको छ । सो रकम लिगलिगकोटको पर्यटन प्रवर्धन तथा होम स्टे विकासका लागि खर्च गरिने भारतीले बताए ।नेपालको राष्ट्रीय झण्डाको झण्डोत्तलोन गरि नयाँ संदेश दिन लागिएको लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्ण रानाले बताए । शुक्रबार हुने कार्यक्रममा सबै लिगलिगबासीहरुलाई उपस्थित हुन अनुरोध गरिएको रानाले बताए ।

लिगलिगकोटको विकासका लागि लिगलिगकोटमा प्रदेशस्तरीय संग्रहालय निर्माण गर्न गण्डकी प्रदेश सरकारले एक करोड रुपैयाँ  रकम विनियोजान गरेको छ । हाल यो प्रक्रियामा रहेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोहि कार्यक्रममा बौद्ध हिमाल युवा क्लबका अभियन्ता हरुद्वारा गरिएको “लिगलिग – पालुङटार प्रवर्द्धन यात्रा २०७५ ” मा टिस्टा नदि सम्म पुर्याइएको झण्डा नगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ